m4ink & : समाचार https://m4ink.com/rss/category/ink-news m4ink & : समाचार en Copyright 2022 & All Rights Reserved. संस्थापक सेयर बिक्री सम्बन्धी सिद्धार्थ बैंकको सूचना https://m4ink.com/संस्थापक सेयर बिक्री सम्बन्धी सिद्धार्थ बैंकको सूचना https://m4ink.com/संस्थापक सेयर बिक्री सम्बन्धी सिद्धार्थ बैंकको सूचना

संस्थापक सेयर बिक्री सम्बन्धी सिद्धार्थ बैंकको सूचना

]]>
Thu, 13 Jun 2024 09:51:42 +0545 सौगात सिंह
तातो दिन तथा तातो लहर सम्बन्धि सामान्य जानकारी र यसबाट बच्‍ने उपाय https://m4ink.com/तातो दिन तथा तातो लहर सम्बन्धि सामान्य जानकारी र यसबाट बच्‍ने उपाय https://m4ink.com/तातो दिन तथा तातो लहर सम्बन्धि सामान्य जानकारी र यसबाट बच्‍ने उपाय तातो दिन तथा तातो लहर सम्बन्धि सामान्य जानकारी र यसबाट बच्‍ने उपाय

]]>
Thu, 13 Jun 2024 09:32:17 +0545 सौगात सिंह
सरकारी कार्यालयले टिकटक एकाउन्ट खोल्नुपर्ने ! https://m4ink.com/सरकारी-कार्यालयले-टिकटक-एकाउन्ट-खोल्नुपर्ने https://m4ink.com/सरकारी-कार्यालयले-टिकटक-एकाउन्ट-खोल्नुपर्ने ६ पुस, काठमाडौं । सरकारले आफ्नो कामकारबाही तथा सूचनाबारे जानकारी दिन सरकारी कार्यालयहरुले सामाजिक सञ्जाल प्रयोग गर्नुपर्ने गरी निर्देशिका ल्याएको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्नेसम्बन्धि निर्देशिका, २०८०पास गरेको हो, जसमा सरकारी कार्यालयले आफूले गरेको काम र भविश्यमा गर्ने कामकारबाहीबारे सार्वाधारणलाई जानकारी दिन सामाजिक सञ्जाल प्रयोग गर्नुपर्ने उल्लेख छ ।

यसरी खोलिने युजर एकाउन्टमा कार्यालयको आधिकारिता खुल्ने तथा सर्वसाधारणले पहिचान गर्न सक्ने नाम, ठेगाना, सम्पर्क नम्बर, इमेल सहितका विवरण नेपाली र अंग्रेजी दुबै भाषामा राख्नु पर्नेछ ।

प्रधानमन्त्री, मन्त्री, सम्बन्धित निकायका प्रमुखले प्रयोग गर्ने युजर एकाउन्टमा भने सम्बन्धित व्यक्तिको तस्वीर प्रयोग गर्न सकिने छ । यसरी खोलिएका एकान्टरलाई भेरिफिकेशन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सघाउनेछ ।

 कार्यालयले खोलेको सामाजिक सञ्जालको एकाउन्टमा नियमित रुपमा सार्वजनिक गर्नुपर्ने प्रगति विवरण लगायतका सामग्री सार्वजनिक गर्नुपर्ने छ । साथै आएका गुनासो, सन्देश वा सूचनाको नियमित अध्ययन तथा विश्लेषण गरेर सचित जपाफ पनि दिनुपर्ने निर्देशिकामा उल्लेख छ । तर कार्यालयले खोलेको युजर एकाउन्टमा आउने सन्देश, गुनासो र सूचनामा गालीगलौजको भाषा, अशिष्ट र अश्लिल सामग्री, सामाजिक सद्भाव विगार्ने नकारात्मक सन्देश प्रवाह गर्ने प्रयोगकर्तालाई ब्लक लिस्टमा पनि राख्न सकिनेछ ।

टिकटकमा पनि एकाउन्ट ?

निर्देशिकामा कुनकुन सरकारी कार्यालयहरुले कुन कुन सामाजिक सञ्जालमा एकाउन्ट खोल्न सक्छन् भनेर पनि लेखिएको छ । र, यसमा टिकटक पनि समावेश छ ।सरकार आफैंले टिकटकमाथि प्रतिबन्ध लगाएको छ । २७ कात्तिकको मन्त्रिपरिषद् बैठकले नै सामाजिक सद्भाव विगालेको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । तर सरकारी कार्यालयले सामाजिक सजाल प्रयोग गर्नेसम्बन्धि निर्देशिका, २०८०मा सरकारी कार्यालयले एकाउन्ट खोल्नुपर्ने समाजिक सञ्जालको सूचीमा टिकटकलाई पनि राखिएको छ ।

निर्देशिकको परिभाषा खण्डको (ग)मा भनिएको छ, ‘सामाजिक सञ्जाल भन्नाले विद्युतीय माध्यममा सञ्चालित फेसबुक, मेसेन्जर, ट्वीटर, भाइबर, इन्टाग्राम, युटयुब, गुगलप्लस, ह्वाट्सएप, इमो, टिकटक, वीच्याट, स्न्यापच्याट लगायतका अन्तरक्रियात्मक प्रकृतिका सामाजिक सञ्जाल सम्झिनु पर्छ ।

 

]]>
Sat, 23 Dec 2023 08:51:39 +0545 INK NEWS
७२ वर्षको उमेरमा एमए पास गरेकी बमकुमारीको उत्साह https://m4ink.com/७२-वर्षको-उमेरमा-एमए-पास-गरेकी-बमकुमारीको-उत्साह https://m4ink.com/७२-वर्षको-उमेरमा-एमए-पास-गरेकी-बमकुमारीको-उत्साह उमेरले सात दशक कटेपछि पनि त्रिभुवन विश्वविद्यालयबाट एमए पास गरेर यसै साता दीक्षित भएपछि रोल्पा, घापाकी बमकुमारी बुढा मगर यतिबेला चर्चामा छिन्।

]]>
Sat, 23 Dec 2023 08:12:35 +0545 INK NEWS
पेट्रोल, डिजेल र मट्टितेलको मुल्य प्रतिलिटर ३ रुपैयाँ घट्यो । https://m4ink.com/नेपाल-आयल-निगमले-पेट्रोल-डिजेल-र-मट्टितेलको-मुल्य-प्रतिलिटर-३-रुपैयाँ-घटाएको-छ https://m4ink.com/नेपाल-आयल-निगमले-पेट्रोल-डिजेल-र-मट्टितेलको-मुल्य-प्रतिलिटर-३-रुपैयाँ-घटाएको-छ नेपाल आयल निगमले पेट्रोलयम पदार्थको मुल्य घटाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मुल्य प्रतिलिटर ३ रुपैयाँ ले  घटाएको हो ।मंसिर ३० गते बिहान ००.०१ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो

]]>
Fri, 15 Dec 2023 21:49:26 +0545 सौगात सिंह
२७३ जनालाई शाखा अधिकृतमा रोजगारीको अवसर https://m4ink.com/राजपत्रांकित तृतीय श्रेणी अप्राविधिक, शाखा अधिकृत वा सो सरह पदको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन https://m4ink.com/राजपत्रांकित तृतीय श्रेणी अप्राविधिक, शाखा अधिकृत वा सो सरह पदको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन  लोकसेवा आयोगको केन्द्रीय कार्यालय,कमलपोखरीले २०८० मंसिर २८ गते सूचना प्रकाशित गर्दै राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह को २७३ पदका लागि खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरेको छ ।

लोकसेवाद्वारा जारी सूचनामा २७१ जना निजामति सेवा राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत  र २ जना राष्ट्रिय मानव अधिकार सेवाको अधिकृत गरी २७३ जना अधिकृत छनौटका लागि विज्ञापन गरेको छ । दरखास्त दिने अन्तिम मिति २०८० पौष १७ गतेसम्म  रहेतापनि  २०८० पौष २४ गते सम्म दोब्बर दस्तुर तिरी उम्मेदवारहरुले दरखास्त पेश गर्न सक्ने सूचनामा उल्लेख गरिएको छ । नियमानुसार छनौटका लागि दरखास्त पेश गर्ने उम्मेदवारहरुको  २०८० चैत्र १७ देखि २६ गतेसम्म लिखित परिक्षा हुने लोकसेवाद्वारा जारी सूचना उल्लेख गरिएको छ । लोकसेवा आयोगद्वारा जारी राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह पदको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन सम्बन्धी थप सूचनाको लागि https://psc.gov.np/assets/uploads/files/bkm.pdf

]]>
Fri, 15 Dec 2023 21:48:49 +0545 Deependra Bikram Singh
इजरायलबाट २५० जना नेपाली विमान चढे https://m4ink.com/इजरायलबाट-२५०-जना-नेपाली-विमान-चढे https://m4ink.com/इजरायलबाट-२५०-जना-नेपाली-विमान-चढे काठमाडौँ । इजरायलबाट नेपाल आउनका लागि २५० जना नेपाली विमान चढेका छन् । इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू विमान चढेका हुन् । 

उनीहरूलाई लिएर फर्किने विमान राति नेपाल आइपुग्नेछ । नेपाली विद्यार्थी ल्याउनको लागि परराष्ट्रमन्त्री एनपी साउद नेतृत्वको टोली गएराति इजरायल प्रस्थान गरेको थियो । 

GCI COLLEGE

इजरायल र गाजाबीचको युद्धका कारण इन्टर्नसीप गर्न इजरायल पुगेका नेपाली विद्यार्थीहरू स्वदेश फर्किन लागेका हुन् । स्वदेश फर्किनका लागि ३०० भन्दा बढी नेपालीले अनलाइन आवेदन दिएका छन् । 

Laxmi sunrise bank

इजरायलमा समस्यामा परेका नेपालीहरूको जहाज चार्टड गरेर नेपाल ल्याउने निर्णय सरकारले गरेको थियो । सोही आधारमा पहिलो चरणमा आज राति नेपाल आइपुग्न लागेका हुन् ।

]]>
Thu, 12 Oct 2023 16:21:35 +0545 INK NEWS
सफलताको नयाँ परिचय बनेकी रजत पदक विजेता एरिका गुरुङ https://m4ink.com/सफलताको-नयाँ-परिचय-बनेकी-रजत-पदक-विजेता-एरिका-गुरुङ https://m4ink.com/सफलताको-नयाँ-परिचय-बनेकी-रजत-पदक-विजेता-एरिका-गुरुङ एशियाली खेलकुदमा नेपाललाई रजत पदक जिताउने एरिका गुरुङ छ वर्षअगाडि राष्ट्रिय कराँते च्याम्पियनशिपमा पहिलो पटक सहभागी भएकी थिइन्।

]]>
Tue, 10 Oct 2023 14:25:42 +0545 INK NEWS
Madan Puraskar Guthi Announces 2078 Jagdamba&Shri and 2079 Madan Award Recipients https://m4ink.com/madan-puraskar-guthi-announces-2078-jagdamba-shri-and-2079-madan-award-recipients https://m4ink.com/madan-puraskar-guthi-announces-2078-jagdamba-shri-and-2079-madan-award-recipients Kathmandu, Nepal – October 1 — The General Assembly of Madan Puraskar Guthi convened on August 14, 2080, to recognize outstanding contributions to Nepali literature and culture. In a momentous decision, they announced the esteemed recipients of the Jagdamba-Shri Award for the year 2078 and the Madan Award for 2079.

Jagdamba-Shri Award 2078

Mr. Tekvir Mukhiyajiu has been selected as the recipient of the prestigious Jagdamba-Shri Award for his remarkable achievements in bridging the gap between literary art and readers. Through his artistic cover designs and captivating portraits, Mr. Mukhiyajiu has successfully brought creators closer to literary enthusiasts, connecting the world of letters with its ardent readers. His creative contributions have left an indelible mark on the Nepali literary landscape.

Madan Award 2079

Among the books published in 2079, “Ainthan,” authored by Mr. Vivek Ojha, has been honored with the Madan Award for 2079. “Ainthan” delves deep into the haunting nightmare of Nepal’s historical conflicts and their enduring impact on Nepali society. It masterfully combines the technique of dream writing with exquisite fictional art to vividly portray the agonizing convulsions of a nation still grappling with the scars of its past.

The selection process for the Madan Award was rigorous, with 313 submissions considered. From this extensive list, five outstanding books emerged as the ‘Madan Puraskar Shrestha List 2079,’ a testament to the literary excellence present within Nepali literature. These titles include “Izoria” by Subin Bhattarai, “Ainthan” by Vivek Ojha, “Chakravyuhama Jalsrot Nepal” by Dwarikanath Dhungel, “Thangra” by Pragati Rai, and “Matako Ghar” by Sanjay Bishta.

A Legacy of Literary Excellence

The Madan Award, established in 2012, has a storied history of recognizing exceptional works in Nepali literature from Nepal and beyond. Since its inception, it has celebrated remarkable contributions across various categories, enriching the literary tapestry of Nepal. Notable past recipients include Shri Satya Mohan Joshi for “Our Folk Culture” in the Prose category, General Bhimsen Thapa for his contributions to Social Science, and Shri Balram Joshi for the groundbreaking “Achivibhava Stathividyut Productive Book” in the Science category.

In 2045, following the passing of Rani Jagdamba, the Jagdamba-Shri Award was established in her memory. This accolade seeks to honor individuals and organizations that have significantly advanced Nepali language, literature, and culture through various impactful means. The inaugural Jagdamba-Shri Award was presented to the legendary Shri Narayan Gopal.

These awards, steeped in tradition and excellence, continue to celebrate the vibrant cultural and literary heritage of Nepal. They serve as a beacon of inspiration for current and future generations of writers, artists, and cultural enthusiasts.

About Madan Puraskar Guthi

Madan Puraskar Guthi is a revered institution dedicated to promoting Nepali language, literature, and culture. Through its awards and initiatives, the Guthi has played a pivotal role in preserving and advancing the rich literary heritage of Nepal.

The post Madan Puraskar Guthi Announces 2078 Jagdamba-Shri and 2079 Madan Award Recipients appeared first on Kathmandu Tribune | News from Nepal and the World.

]]>
Tue, 10 Oct 2023 14:24:53 +0545 INK NEWS
Advance ticket booking open for Dashain https://m4ink.com/advance-ticket-booking-open-for-dashain https://m4ink.com/advance-ticket-booking-open-for-dashain Advance ticket booking
Photo: Chandra Bahadur Ale

Kathmandu, October 9

Advance ticket booking for Dashain has opened from today.

Following a discussion between the Minister for Physical Infrastructure and Transport, Prakash Jwala, and representatives from the Department of Transport Management and the transport business on Friday, it has been announced that advance ticket booking will be available starting today.

It has been reported that all arrangements for booking have been made. Every year, millions of travellers depart from Kathmandu to celebrate Dashain, Tihar, and Chhath with their families.

Additionally, Jwala has issued instructions for the prompt repair of roads damaged by rain to ensure smooth movement.

The post Advance ticket booking open for Dashain appeared first on OnlineKhabar English News.

]]>
Mon, 09 Oct 2023 14:24:15 +0545 INK NEWS
एआई: यी ‘तस्बिरहरू’ वास्तविक हुन् कि हैनन् छुट्ट्याउन सक्नुहुन्छ? https://m4ink.com/एआई-यी-तस्बिरहरू-वास्तविक-हुन्-कि-हैनन्-छुट्ट्याउन-सक्नुहुन्छ https://m4ink.com/एआई-यी-तस्बिरहरू-वास्तविक-हुन्-कि-हैनन्-छुट्ट्याउन-सक्नुहुन्छ एआईबाट तस्बिर बनाउने प्रचलन बढे पछि कुन तस्बिर कृत्रिम हो र कुन क्यामराबाट खिचिएको हो त्यो छुट्ट्याउन कठिन भएको छ।

]]>
Sun, 28 May 2023 12:25:21 +0545 INK NEWS
Where 2024 GOP Candidates Stand on Abortion: No Time to Run and Hide as Election Looms Large https://m4ink.com/where-2024-gop-candidates-stand-on-abortion-no-time-to-run-and-hide-as-election-looms-large https://m4ink.com/where-2024-gop-candidates-stand-on-abortion-no-time-to-run-and-hide-as-election-looms-large GOP candidates appear to be backing away from the life issue while Democrats double down on pro-abortion rhetoric. Do Republican and Independent voters want to slow down or capitalize on the fall of Roe v. Wade?

]]>
Sun, 28 May 2023 12:24:01 +0545 INK NEWS
बिनापरीक्षण कफ सिरप भारतबाट निर्यात नहुने, नेपालमा कस्तो असर पर्ला https://m4ink.com/बिनापरीक्षण-कफ-सिरप-भारतबाट-निर्यात-नहुने-नेपालमा-कस्तो-असर-पर्ला https://m4ink.com/बिनापरीक्षण-कफ-सिरप-भारतबाट-निर्यात-नहुने-नेपालमा-कस्तो-असर-पर्ला नेपाल औषधि उत्पादक सङ्घका अनुसार नेपाली बजारमा ४० प्रतिशत कफ सिरप भारतबाट आउने गरेको थियो।

]]>
Thu, 25 May 2023 21:44:17 +0545 INK NEWS
Ripples of Thirst: Kathmandu’s ancient hiti system awaits revival https://m4ink.com/ripples-of-thirst-kathmandus-ancient-hiti-system-awaits-revival https://m4ink.com/ripples-of-thirst-kathmandus-ancient-hiti-system-awaits-revival hiti system kathmandu valley
A girl drinks water from a hiti in Lalitpur. The hiti system of water distribution is believed to have been around 1,500 years old.

Hitis are stone-tap water supply systems believed to have been built more than 1,500 years ago by the Lichchhavi rulers in Nepal.

For generations, these sources have not only been a means for survival but a way of living, celebrating, and preserving culture. For the locals, especially the Newas, the hiti system has always been a sacred affair as their daily routine begins worshipping these sources.

Hitis in the Kathmandu valley often have an idol of Vishnu who lives inside the water.

Sushil Shrestha, who is currently studying the hiti system views it as one of the innovative engineering systems handed by the ancient generation.

A building reflected in the water at desolated Yangal Hiti. Locals say the hiti dried up after the construction of the building.
A building reflected in the water at desolated Yangal Hiti. Locals say the hiti dried up after the construction of the building.

As the rain-fed water seeps into the ground replenishing underground aquifers, the water sources are channelled through wells and hitis located across these ancient cities. But to this day, more than 50 per cent of them have dried out with diminishing hopes to be ever revived.

The residents of the valley believe gods reside in water sources and hence worship the hiti system.

Urbanisation and concretisation have overwhelmed green spaces that fed the aquifer, eventually recharging fresh water flowing through the hitis. Without water in the spouts, some hitis that once were a means of interaction have been a centre of social isolation. And the drying up of these sources means their ancient culture is on the verge of dying.

Most hitis in the Kathmandu valley have water only during the monsoon.

“Hitis are sacred spaces for us which have strengthened our belief system through generations. On festivals like Sithi Nakha, we gather and clean hitis because they are our heritage,” says Nani Maiya Shrestha, a local of Bhaktapur.

People drawing water from the well.

Water crises in many areas of Nepal have been a common phenomenon and the locals of Patan fear to live this reality. 

Since the hiti system today runs water only during the monsoon, they have grim hopes to rely on these spouts. Most of them now depend on wells for drinking water.

Shivalinga inundated in Yangal Hiti in Kathmandu.

“These ancient spouts that quenched our thirst are left parched and thirsty,” says conservationist Alok Siddhi Tuladhar. “To save these monuments, civil and government intervention is necessary.”

A 2019 survey found almost a sixth of the 573 hitis believed to exist in the Kathmandu valley has disappeared or dried up completely. Since many hitis run water only in monsoon, there are grim hopes to rely on these spouts. Most of them now depend on wells for drinking water.

Bijaya Bhujel, a local of Patan, feels elated seeing water gushing out of the tap as he tosses his head out of the window. The tap connected to a water tank is fed by a well – believed to have existed way before his great-grandfather’s time. The water collected in about a dozen of water wells reaches out to all the community homes in Patan.

A woman collects water from a hiti.

Although this looks like a common trend and solution for now, people are in awe of these hitis and the entire hiti system and are fascinated by the artefacts.

The scorching summer still makes locals especially women and children visit them. They worship, play, take baths in the open and relive their memories.

All photos: Sonam Lama

The post Ripples of Thirst: Kathmandu’s ancient hiti system awaits revival appeared first on OnlineKhabar English News.

]]>
Thu, 25 May 2023 21:44:12 +0545 INK NEWS
Govt prepares to release Resham Chaudhary via the presidential pardon https://m4ink.com/govt-prepares-to-release-resham-chaudhary-via-the-presidential-pardon https://m4ink.com/govt-prepares-to-release-resham-chaudhary-via-the-presidential-pardon Resham Chaudhary
File: Controversial politician Resham Chaudhary prepares to take the oath as a lawmaker, in Kathmandu, on Thursday, January 3, 2019.

Kathmandu, May 25

The government is preparing to release Nagarik Unmukti Party leader Resham Chaudhary via the presidential pardon to be announced on the occasion of Republic Day next week.

An advisor to President Ram Chandra Paudel says the Ministry of Home Affairs has sent an application to the President’s Office asking for pardon. “Prime Minister Pushpa Kamal Dahal and his team discussed the issue with President Paudel recently. Now, it will be forwarded for a decision following a study.”

On May 16, the Supreme Court upheld the decision of the Dipayal High Court to sentence Tikapur incident convict Resham Chaudhary to life imprisonment.

Chaudhary has been proven guilty of the murder of some police personnel in Tikapur of Kailali in 2015. He is serving his sentence at Dillibazar Prison in Kathmandu.

Previously, the government had been trying to get him out as it introduced a new bill with the aim of releasing him on May 11.

The post Govt prepares to release Resham Chaudhary via the presidential pardon appeared first on OnlineKhabar English News.

]]>
Thu, 25 May 2023 21:44:10 +0545 INK NEWS
इमरान खानः पाकिस्तानका पूर्वप्रधानमन्त्री गिरफ्तार भएपछि चर्कियो तनाव, इन्टरनेटमा अवरोध https://m4ink.com/इमरान-खानः-पाकिस्तानका-पूर्वप्रधानमन्त्री-गिरफ्तार-भएपछि-चर्कियो-तनाव-इन्टरनेटमा-अवरोध https://m4ink.com/इमरान-खानः-पाकिस्तानका-पूर्वप्रधानमन्त्री-गिरफ्तार-भएपछि-चर्कियो-तनाव-इन्टरनेटमा-अवरोध पाकिस्तानका विपक्षी नेता तथा पूर्वप्रधानमन्त्री इमरान खानलाई त्यहाँको अर्धसैनिक बलका अधिकारीहरूले गिरफ्तार गरेपछि तनाव चर्किएको छ।

]]>
Wed, 10 May 2023 13:54:08 +0545 INK NEWS
यौन दुर्व्यवहारमा जुरीद्वारा ट्रम्प दोषी ठहर, ५० लाख डलर जरिवाना https://m4ink.com/यौन-दुर्व्यवहारमा-जुरीद्वारा-ट्रम्प-दोषी-ठहर-५०-लाख-डलर-जरिवाना https://m4ink.com/यौन-दुर्व्यवहारमा-जुरीद्वारा-ट्रम्प-दोषी-ठहर-५०-लाख-डलर-जरिवाना डोनल्ड ट्रम्प यौन दुर्व्यवहारमा कानुनी रूपमा दोषी ठहर भएको यो पहिलो घटना हो।

]]>
Wed, 10 May 2023 13:54:08 +0545 INK NEWS
मणिपुरमा एकसातादेखि भड्किएको जातीय हिंसामा दर्जनौँको मृत्यु https://m4ink.com/मणिपुरमा-एकसातादेखि-भड्किएको-जातीय-हिंसामा-दर्जनौँको-मृत्यु https://m4ink.com/मणिपुरमा-एकसातादेखि-भड्किएको-जातीय-हिंसामा-दर्जनौँको-मृत्यु दङ्गाकर्मीहरूले घर, गाडी, गिर्जाघर र मन्दिरहरूमा हमला गरेका छन्। अधिकारीहरूले ३० जनाको मृत्यु भएको बताएका छन् तर केही विवरणहरूमा मृतकको सङ्ख्या ५४ पुगेको समेत बताइएको छ।

]]>
Mon, 08 May 2023 12:43:46 +0545 INK NEWS
Karnali youth festival begins in Surkhet https://m4ink.com/karnali-youth-festival-begins-in-surkhet https://m4ink.com/karnali-youth-festival-begins-in-surkhet the Karnali policy dialogue and youth festival begins in Birendranagar, Surkhet, on Sunday, May 7, 2023. Photo: Yuwalaya
the Karnali policy dialogue and youth festival begins in Birendranagar, Surkhet, on Sunday, May 7, 2023. Photo: Yuwalaya

Kathmandu, May 7

An event to discuss concerns of the youth in Karnali–the Karnali policy dialogue and youth festival–has begun in Birendranagar of Surkhet, the provincial capital.

The provincial government’s Financial Affairs and Planning Minister Bedraj Singh inaugurated the two-day festival on Sunday.

Yuwalaya, a youth-led NGO that is organising the event, says young people from all 10 districts of the province are participating in the event.

During the event today, Karnali Provincial Planning Commission vice-chairperson Yogendra Bahadur Shahi asked the participants to give their feedback on National Youth Policy, 2025.

The event will discuss the role of youth in controlling child marriage, mainstreaming of marginalised groups in the province, Dalit rights, misinformation and hate speech, and safe foreign employment, informs Yuwalaya president Santosh Maharjan.

The National Youth Council, European Union, Oxfam in Nepal, Helvetas Nepal, Save the Children and Plan International Nepal are also involved in organising the event.

The post Karnali youth festival begins in Surkhet appeared first on OnlineKhabar English News.

]]>
Mon, 08 May 2023 12:43:38 +0545 INK NEWS
All Hail Charles, the Unmemeable King https://m4ink.com/all-hail-charles-the-unmemeable-king https://m4ink.com/all-hail-charles-the-unmemeable-king Queen Elizabeth II was a blank canvas onto which scores of memes were projected. Charles III is nothing of the sort.

]]>
Mon, 08 May 2023 12:43:04 +0545 INK NEWS
रास्वपाद्वारा प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता https://m4ink.com/रास्वपाद्वारा-प्रचण्ड-सरकारलाई-दिएको-समर्थन-फिर्ता https://m4ink.com/रास्वपाद्वारा-प्रचण्ड-सरकारलाई-दिएको-समर्थन-फिर्ता चैत ६ गते प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक विश्वासको मत लिनुअघि नै रास्वपा सरकारबाट बाहिरिए पनि समर्थन कायमै राखेको थियो।

]]>
Sat, 06 May 2023 13:24:03 +0545 INK NEWS
One dead in Simrik Air crash, Two injured brought to Kathmandu https://m4ink.com/one-dead-in-simrik-air-crash-two-injured-brought-to-kathmandu https://m4ink.com/one-dead-in-simrik-air-crash-two-injured-brought-to-kathmandu KATHMANDU, May 5: The injured in the Simrik Air helicopter crash in Sankhuwasabha have been brought to the capital, Kathmandu. Captain Surendra Paudel and Chhiring Bhote were brought to the capital by helicopter for treatment. They were directly taken to Medicity Hospital in Lal

]]>
Fri, 05 May 2023 23:31:44 +0545 INK NEWS
सिम्रिक एअरको हेलिकप्टर सङ्खुवासभाको सिप्रुङमा दुर्घटना https://m4ink.com/सिम्रिक-एअरको-हेलिकप्टर-सङ्खुवासभाको-सिप्रुङमा-दुर्घटना https://m4ink.com/सिम्रिक-एअरको-हेलिकप्टर-सङ्खुवासभाको-सिप्रुङमा-दुर्घटना सङ्खुवासभाका सहायक प्रमुख जिल्ला अधिकारीका अनुसार उद्धारका लागि जिल्ला सदरमुकारमा रहेको नेपाली सेनाको हेलिकप्टर त्यसतर्फ गएको छ।

]]>
Fri, 05 May 2023 20:30:31 +0545 INK NEWS
मणिपुरमा देख्नासाथ गोली हान्न आदेश, राज्यभर कर्फ्यु र सेनाको गस्ती https://m4ink.com/मणिपुरमा-देख्नासाथ-गोली-हान्न-आदेश-राज्यभर-कर्फ्यु-र-सेनाको-गस्ती https://m4ink.com/मणिपुरमा-देख्नासाथ-गोली-हान्न-आदेश-राज्यभर-कर्फ्यु-र-सेनाको-गस्ती राज्यका अधिकांश जिल्लामा कर्फ्यु लगाइएको छ। स्थिति नियन्त्रणमा लिन सेना र असम राइफल्सका जवानहरूलाई तैनाथ गरिएको छ।

]]>
Fri, 05 May 2023 20:30:31 +0545 INK NEWS
Local government officials urged to be selective in foreign trips https://m4ink.com/local-government-officials-urged-to-be-selective-in-foreign-trips https://m4ink.com/local-government-officials-urged-to-be-selective-in-foreign-trips The Ministry of Federal Affairs and General Administration issued a circular to local government officials about foreign trips, in May 2023.
The Ministry of Federal Affairs and General Administration issued a circular to local government officials about foreign trips, in May 2023.

Kathmandu, May 5

The federal government has told local government officials–both elected and appointed–to be selective in foreign trips.

In a circular issued on Thursday, the Ministry of Federal Affairs and General Administration has requested the local officials to go abroad only when the rationale for the trips can be ascertained.

In the circular sent to district coordination officers and chief administrative officers of all local governments, the ministry says it has been receiving applications seeking approval for the trips whose rationale cannot be established.

This is more important now as all local governments are busy preparing plans and programmes for the next fiscal year, the ministry reminds.

Two months ago, the government also decided to bar ministers and high officials from foreign trips except when they are extremely necessary so that state expenses could be reduced.

The post Local government officials urged to be selective in foreign trips appeared first on OnlineKhabar English News.

]]>
Fri, 05 May 2023 20:30:14 +0545 INK NEWS
नेपाल र नाऊरुबीच कूटनीतिक सम्बन्ध स्थापना https://m4ink.com/नेपाल-र-नाऊरुबीच-कूटनीतिक-सम्बन्ध-स्थापना https://m4ink.com/नेपाल-र-नाऊरुबीच-कूटनीतिक-सम्बन्ध-स्थापना २२ वैशाख, वासिङ्गटन डिसी । नेपालले नाऊरुसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ ।

बिहीबार राष्ट्रसङ्घीय मुख्यालय न्यूयोर्कमा आयोजित कार्यक्रममा राष्ट्र सङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृत राई र राष्ट्रसङ्घका लागि नाऊरुकी प्रतिनिधि मार्गो रेमिनिस्से डिएइले यससम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

योसँगै नेपालसँग कूटनीतिक सम्बन्ध राख्ने देशको सङ्ख्या एक सय ७९ पुगेको छ ।

दुई देशका राजदूतले कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी राष्ट्रसङ्घका महासचिवलाई दिएका छन् ।

दुवै देशका राजदूतले दौत्य सम्बन्ध स्थापनाले राष्ट्रसङ्घलगायत मञ्चमा सहकार्य र समन्वय हुने, दुई पक्षीय हितमा काम गर्ने र नागरिकस्तरको सम्बन्ध स्थापना हुने कुरामा आश्वस्त रहेको राईले बताए ।

सन् १९६८ मा स्वतन्त्र मुलुकको मान्यता पाएको नाऊरु प्रशान्त महासागरको नजिक अष्ट्रेलियाको उत्तर पूर्वमा अवस्थित देश हो ।

]]>
Fri, 05 May 2023 19:17:34 +0545 niddoti
वर्षको एक दिन मात्र हेर्न पाइने बुद्धको अस्तु धातु https://m4ink.com/वर्षको-एक-दिन-मात्र-हेर्न-पाइने-बुद्धको-अस्तु-धातु https://m4ink.com/वर्षको-एक-दिन-मात्र-हेर्न-पाइने-बुद्धको-अस्तु-धातु Fri, 05 May 2023 17:12:09 +0545 INK NEWS राजा चार्ल्स तृतीयको राज्याभिषेक: विवादास्पद कोहिनूर हीरा राज्याभिषेकको मुकुटमा प्रयोग हुने छैन https://m4ink.com/राजा-चार्ल्स-तृतीयको-राज्याभिषेक-विवादास्पद-कोहिनूर-हीरा-राज्याभिषेकको-मुकुटमा-प्रयोग-हुने-छैन https://m4ink.com/राजा-चार्ल्स-तृतीयको-राज्याभिषेक-विवादास्पद-कोहिनूर-हीरा-राज्याभिषेकको-मुकुटमा-प्रयोग-हुने-छैन कमिलालाई राज्याभिषेकमा पहिराइने मुकुटमा विवादास्पद कोहिनूर हीरा नहुने बकिङ्घम राजदरबारले जनाएको छ।

]]>
Fri, 05 May 2023 17:12:09 +0545 INK NEWS
के कर्मचारीलाई तलब, पेन्सन खुवाउन सरकारलाई समस्या भएको हो https://m4ink.com/के-कर्मचारीलाई-तलब-पेन्सन-खुवाउन-सरकारलाई-समस्या-भएको-हो https://m4ink.com/के-कर्मचारीलाई-तलब-पेन्सन-खुवाउन-सरकारलाई-समस्या-भएको-हो शिक्षक तथा कतिपय कर्मचारीले तलब तथा पेन्सन पाउन ढिलाइ भइरहेका विवरण आइरहँदा अर्थ मन्त्रालयका अधिकारीहरू के भन्छन्? के सरकारलाई समस्या परेकै हो?

]]>
Fri, 05 May 2023 17:12:09 +0545 INK NEWS
Eight dead in second mass shooting in Serbia, police hunt killer & Reuters https://m4ink.com/eight-dead-in-second-mass-shooting-in-serbia-police-hunt-killer-reuters https://m4ink.com/eight-dead-in-second-mass-shooting-in-serbia-police-hunt-killer-reuters
  • Eight dead in second mass shooting in Serbia, police hunt killer  Reuters
  • Belgrade Residents Mourn Victims of School Shooting | VOA News  Voice of America
  • Hundreds of Serbian special forces launch manhunt for gunman after second mass shooting in two days  CNN
  • May 3, 2023: Belgrade shooting, Texas, Kremlin says Ukraine tried to kill Putin, Middle East truce  Reuters
  • Serbia tightens gun control after deadly school shooting  DW (English)
  • View Full Coverage on Google News
  • ]]>
    Fri, 05 May 2023 17:11:50 +0545 INK NEWS
    अख्तियारले एआईजी श्यामलाल ज्ञवाली विरुद्धको उजुरी तामेलिमा राख्यो https://m4ink.com/अख्तियारले-एआईजी-श्यामलाल-ज्ञवाली-विरुद्धको-उजुरी-तामेलिमा-राख्यो https://m4ink.com/अख्तियारले-एआईजी-श्यामलाल-ज्ञवाली-विरुद्धको-उजुरी-तामेलिमा-राख्यो नेपाल प्रहरीका एआईजी श्यामलाल ज्ञवालीको उजुरी तामेलिमा राखिएको छ । हाल नेपाल प्रहरीको मेट्रो प्रमुख रहेका ज्ञवालीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जन्ममिति फरक पारी सरकारी निकायलाई झुक्याएर जागिर खाएको भन्दै उजुरी परेको थियो ।

    ज्ञवाली प्रहरी महानिरीक्षकको दौडमा रहेका वेला उनिविरुद्ध नागरिकताको जन्ममिति फरक रहेको भन्दै प्रचारवाजी भएको थियो । ज्ञवालीलाई विवादमा तानेपछि सरकारले वसन्त कुवरलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो ।

    तर, अहिले अख्तियारले प्रहरी मुख्यालयलाई वैशाख १५ मा पठाएको पत्रमा प्रारम्भिक छानबिन सम्पन्न भई आयोगको बैशाख १४ मा भएको निर्णयअनुसार उजुरी तामेलीमा राखिएको पत्र पठाएको छ ।

    ]]>
    Wed, 03 May 2023 20:09:38 +0545 INK NEWS
    उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ https://m4ink.com/उपराष्ट्रपति-कार्यालयका-सचिव-पाण्डे-पक्राउ https://m4ink.com/उपराष्ट्रपति-कार्यालयका-सचिव-पाण्डे-पक्राउ काठमाण्डौ.- नक्कली भुटानी शरणार्थी प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव टेक नारायण पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो ।

    उनलाई बुधबार काठमाण्डु प्रहरी परिसरबाट खटिएको टोलीले पक्राउ गरेर टेकुस्थित प्रहरी परिसरमा राखिएको छ । उनीविरुद्ध बुधबार पक्राउ पुर्जी जारी गरिएको थियो । उपराष्ट्रपति कार्यालयमा आउनुअघि गत वर्ष उनी गृह मन्त्रालयको सचिव थिए ।

    ]]>
    Wed, 03 May 2023 20:04:41 +0545 INK NEWS
    दार्चुला हिम पहिरो अपडेट : दुई महिलासहित तीन जनाको शव भेटियो https://m4ink.com/दार्चुला-हिम-पहिरो-अपडेट-दुई-महिलासहित-तीन-जनाको-शव-भेटियो https://m4ink.com/दार्चुला-हिम-पहिरो-अपडेट-दुई-महिलासहित-तीन-जनाको-शव-भेटियो मङ्गलबारदेखि हिमपहिरोमा परी सम्पर्कबिहीन रहेका यार्सा सङ्कलकमध्ये सात जनाको सशस्त्र प्रहरीले उद्धार गरेको थियो भने पाँचजना सम्पर्कबिहीन थिए ।

    दार्चुलाको छाङरुमा रहेको सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टले केहीबेर अघि बेपत्ता भएको ठाउँबाट करिब अढाइ किलोमिटर तल हिउँभन्दा बाहिर मृतावस्थामा तीन शव भेटिएको जानकारी दिनुभयो ।

    “शव भेटिएपछि स्थानीय, नेपाल प्रहरी र हाम्रो टोली घटनास्थल पुगिसकेको छ ।” उहाँले भन्नुभयो“शव भेटिए पनि पहिचान भने खुलिसकेको छैन् ।”

    म¬ङ्गलबार दिउँसोबाट सशस्त्रको टोली उद्धार तथा खोजीमा खटिएको भए पनि लगातारको हिमपात र वर्षाका कारण कठिनाइ भइरहेको थियो ।

    “हिजो पनि राति ९.३० बजेसम्म खोजीमा जुट्यौँ ।” उहाँले भन्नुभयो“ आज पनि बिहानबाट टोली खटिएको छ ।” उहाँका अनुसार सो क्षेत्रमा यार्सा सङ्कलकहरु त्रिपालमा बसिरहेका थिए ।

    ]]>
    Wed, 03 May 2023 20:00:46 +0545 INK NEWS
    नेपालको प्रतिव्यक्ति आय एकहजार तीन सय ९९ डलर https://m4ink.com/नेपालको-प्रतिव्यक्ति-आय-एकहजार-तीन-सय-९९-डलर https://m4ink.com/नेपालको-प्रतिव्यक्ति-आय-एकहजार-तीन-सय-९९-डलर राष्ट्रिय तथ्याङ्क कार्यालयले मङ्गलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को वार्षिक राष्ट्रिय लेखा तथ्याङ्कसम्बन्धी विवरणानुसार प्रतिव्यक्ति कूल गार्हस्थ उत्पादन अमेरिकी डलर एक हजार तीन सय ९९ र प्रतिव्यक्ति कूल राष्ट्रिय उत्पादन अमेरिकी डलर एक हजार चार सय १० बराबर देखिएको हो ।

    यसवर्ष नेपालको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धिदर उपभोक्ता मूल्यमा एक दशमलव ८५ प्रतिशत र आधारभूत मूल्यमा दुई दशमलव १३ प्रतिशत बराबर रहने अनुमान गरिएको छ ।

    तथ्याङ्क कार्यालयका अनुसार चालु आवमा नेपालको जिडिपीको आकार आधारभूत मूल्यमा रू ४६ खर्ब ९६ अर्ब ४९ करोड र उपभोक्ता मूल्यमा रू ५३ खर्ब ८१ अर्ब ३४ करोड बराबर पुग्ने अनुमान गरिएको छ ।

    जिडिपी अनुपातमा नेपालको कूल स्थिर पुँजी निर्माण (ग्रस फिक्स्ड क्यापिटल फर्मेसन) २५ दशमलव २१ प्रतिशत अर्थात् रू १३ खर्ब ५६ अर्ब ४६ करोड बराबर पुग्ने प्रक्षेपण गरिएको छ ।

    त्यस्तै अन्तिम उपभोग खर्च (फाइनल कन्जम्सन एक्सेन्डिचर) जिडिपी अनुपातको ९३ दशमलव ५९ प्रतिशत बराबर रहने अनुमान गरिएको छ । त्यो रू ५० खर्ब ३६ अर्ब १५ करोड बराबर हो ।

    जिडिपी अनुपातमा नेपालको वस्तु तथा सेवा निर्यातको हिस्सा सात दशमलव १५ प्रतिशत बराबर छ । यसवर्ष रू तीन खर्ब ८५ अर्ब ११ करोड बराबरको वस्तु तथा सेवा निर्यात गरिने अनुमान गरिएको छ ।

    जिडिपी अनुपातमा वस्तु तथा सेवाको आयात भने ३६ दशमलव पाँच प्रतिशत बराबर छ । नेपालले यस वर्ष रू १९ खर्ब ६४ अर्ब ३३ करोड बराबर आयात गर्ने ठानिएको छ ।

    त्यसै गरी चालु मूल्यमा राष्ट्रिय बचत (ग्रस नेसनल सेभिङ) कूल गार्हस्थ्य उत्पादनको ३१ दशमलव ६६ प्रतिशत बराबर छ । त्यस्तै जिडिपीमा विप्रेषणको अनुपात २२ दशमलव ८९ प्रतिशत बराबर हुने ठानिएको छ ।

    चालु आवको जिडिपीमा सबैभन्दा बढी हिस्सा कृषि क्षेत्रको रहने अनुमान गरिएको छ । गत आवमा कृषि क्षेत्रले जिडिपीमा २४ दशमलव ६७ प्रतिशत बराबर हिस्सा ओगटेकामा यसवर्ष त्यो घटेर २४ दशमलव १२ प्रतिशत बराबर हुने प्रक्षेपण गरिएको छ ।

    तथ्याङ्क कार्यालयले चालु आवको पछिल्लो नौ महिना अवधिको तथ्याङ्क विश्लेषण गरेर वार्षिक अनुमान सार्वजनिक गरेको हो ।

    ]]>
    Wed, 03 May 2023 19:50:23 +0545 INK NEWS
    यूएईलाई पराजित गर्दै नेपाल एसिया कपमा छनौट, भारत र पाकिस्तानसँग खेल्ने https://m4ink.com/यूएईलाई-पराजित-गर्दै-नेपाल-एसिया-कपमा-छनौट-भारत-र-पाकिस्तानसँग-खेल्ने https://m4ink.com/यूएईलाई-पराजित-गर्दै-नेपाल-एसिया-कपमा-छनौट-भारत-र-पाकिस्तानसँग-खेल्ने १९ वैशाख, नेपाल। यूएईलाई ७ विकेटले हराउँदै नेपालले नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ । यससँगै नेपालले एसिया कपमा पनि स्थान बनाएको छ ।

    यूईएले लिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । नेपालका लागि गुल्शन झाले अविजित ६७ रन बनाए भने भीम सार्की ३६ रनमा नटआउट रहे ।आइतबार टस हारेर ब्याटिङको निम्तो पाएको युएईले २७.३ ओभरमा १०६/९ बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो । सोमबार त्यहीबाट अघि खेल्न थालेको यूएईले थप ११ रन जोड्दा बाँकी विकेट गुमायो ।

    ११८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालको सुरुवात भने राम्रो थिएन । दोस्रो ओभरको पहिलो बलमै ओपनर कुशल भुर्तेल व्यक्तिगत एक रनमा आउट भए, जतिबेला नेपालको स्कोर पनि एक मात्र थियो । तेस्रो नम्बरमा गुल्शन झा ब्याटिङका लागि गए । उनीसँग १८ रनको साझेदारी गरेका आसिफ शेख (८) सातौं ओभरको पहिलो बलमै आउट भए ।

    कप्तान रोहितकुमार पोडेल आउट भएपछि नेपाल केही दबाबमा परेको थियो । तर गुल्शनले भीम सार्कीसँग मिलेर नेपाललाई जिताए । दुवैले चौथो विकेटका लागि अविजित ९६ रनको साझेदारी गरे । ८४ बलको सामना गरेका गुल्शनले तीन चौका र ६ छक्का हाने । ७२ बलमा अविजित ३६ रन बनाएका भीमले पनि चार चौका हानेका थिए ।

    एसिया कपमा स्थानी बनाएको नेपाल समूह एमा परेको छ । यो समूहमा भारत र पाकिस्तान रहेका छन् ।

    ]]>
    Tue, 02 May 2023 20:32:10 +0545 INK NEWS
    नेपाल प्रहरीको सुदूरपश्चिममा लागुऔषध विरुद्धको महाअभियान सुरू https://m4ink.com/नेपाल-प्रहरीको-सुदूरपश्चिममा-लागुऔषध-विरुद्धको-महाअभियान-सुरू https://m4ink.com/नेपाल-प्रहरीको-सुदूरपश्चिममा-लागुऔषध-विरुद्धको-महाअभियान-सुरू धनगढी: नेपाल प्रहरीले सुदूरपश्चिममा लागु औषध विरुद्धको महाअभियान थाल्ने भएको छ। लागु औषध प्रयोगकर्ताको संख्या घटाउन र कारोबार नियन्त्रण गर्न प्रहरीले महाअभियान थालेको हो। सुदूरपश्चिममा लागु दुर्व्यसनीहरूको संख्या अत्यधिक बढेकाले लागुऔषधको कारोबार ध्वस्त गर्न प्रहरीले स्थानीय तहसँग समन्वय गरेर अभियान थाल्ने भएको हो।

    लागु पदार्थ प्रयोग गर्ने किशोरकिशोरी तथा युवाहरूको संख्या बढ्न थालेकाले जथाभावी औषधि बिक्री नगर्न औषधि व्यवसायीलाई आग्रह गरिएको छ। सुदूरपश्चिममा लागु औषधको प्रयोग तथा ओसारपसार बढेको भन्दै लागु औषध विरुद्ध महाअभियान थाल्नुपर्ने माग गरिँदै आएको थियो।

    लागु औषध दुर्व्यसनमा किशोरकिशोरी तथा युवाहरूको संख्या बढेकाले लागु औषधको ओसारपसार, बिक्री वितरण र प्रयोग नियन्त्रण गर्न प्रहरी तथा सर्वसाधारणले मिलेर काम गर्नुपर्ने कैलाली उद्योग वाणिज्य संघकी कार्यकारी निर्देशक गोमा अधिकारीले बताइन्।

    'लागु औषध प्रयोगको कुलत निकै बढेको छ, स्कुल र कलेज जाने किशोरकिशोरीको संख्या बढ्नु चिन्ताको विषय हो,' उनले भने, 'लागु औषधको दुर्व्यसन रोक्न सबैले प्रयास गर्नु जरुरी छ।'
    कैलाली र कञ्चनपुरमा लागु औषध प्रयोगकर्ताको संख्या प्रदेशमै उच्च रहेको प्रहरी तथ्याङ्कले देखाएको छ।

    भारतसँगको खुला सीमानाको फाइदा उठाएर लागु औषध बिक्री वितरण र प्रयोग गर्ने गिरोहले ओसारपसार गर्ने गरेको छ। लागु औषधको ओसारपसार र प्रयोग नियन्त्रण गर्न प्रहरी निर्मम भएर काम गर्ने प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक अशोक सिंहले बताए। 'सुदूरपश्चिममा ठुला अपराधका घटना कम घटेको देखिन्छ तर यहाँ लागु औषधको प्रयोगकर्ताको संख्या बढी देखिएको छ,' उनले भने, 'लागु औषधको कारोबार रोक्न सबैको सहकार्यमा प्रहरीले निर्मम भएर कारबाही चलाउँछ।'

    लागु औषधको कुलतका कारण परिवार, समाज र राष्ट्रकै प्रगति र उन्नतिमा आघात पुग्ने भएकाले नियन्त्रणका सबै उपाय अपनाउनुपर्ने कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेले बताए। 'ुसबैतिर लागु औषध प्रयोगकर्ताको संख्या बढ्नुले सबैले सतर्क हुने अवस्था आएको छ,' उनले भने, 'प्रहरी प्रशासनले सबै पक्षसँग सहकार्य गरेर यस विरुद्ध काम गर्नेछ।' 

    प्रदेशमा औषधि बिक्रेताहरूका कारण पनि ड्रगको पहुँच र प्रयोगमा किशोरकिशोरी र युवाहरूलाई सहज भएको बताइएको छ। औषधि बिक्रेताहरूले चिकित्सको सिफारिस बिना लागु औषधको रुपमा दुरुपयोग हुने औषधि बिक्रीमा पूर्ण रोक लाग्नुपर्ने हुन्छ।

    तर, ‍अधिकृत औषधि बिक्रेताले गाउँघरमा सञ्चालनमा रहेका मेडिकल तथा क्लिनिकलाई विशेषज्ञ चिकित्सको सिफारिसमा बिक्री गर्नुपर्ने औषधि पनि बेच्ने गरेको बताइएको छ। यस्तै भारतबाट सीमावर्ती गाउँमा खोलिएका मेडिकल तथा क्लिनिकमा प्रतिबन्धित औषधिको कारोबार हुने गरेको छ।

    सुदूरपश्चिममा ठुलो संख्यामा भारतबाट लागु औषध भित्र्याएर गरेर बिक्री वितरण हुने गरेको छ। धनगढी उपमहानगरपालिकाले नीतिगत रुपमै लागु औषधको ओसारपसार, बिक्री वितरण र प्रयोग विरुद्ध लाग्ने नीति लिएकाले प्रहरीको अभियानमा सहयोग गर्ने धनगढीका नगरप्रमुख गोपाल हमालले बताए।

    'हामीले नीति तथा कार्यक्रममा नै लागु औषध विरुद्ध काम गर्ने कुरा समावेश गरेका छौँ,' उनले भने, 'कैलाली र कञ्चनपुरका सबै स्थानीय तहले लागु औषध विरुद्ध लाग्न जरुरी छ, यो महाअभियानमा धनगढीको पूरा साथ रहने छ।'

    नगरप्रमुख हमालले प्रहरी प्रशासनले धनगढीमा कडाई गरे लागु औषधका प्रयोगकर्ता र कारोबारीले महेन्द्रनगरबाट कारोबार गर्ने, महेन्द्रनगर र धनगढीमा कडाई गरे टीकापुर र वेलौरी बसेर लागु औषधको प्रयोग र कारोबार हुने गरेको बताए। उनले एकिकृत रुपमा प्रहरी प्रशासन, स्थानीय तह र सर्वसाधारण मिलेर ड्रगको सञ्जाल ध्वस्त गरेर युवा, परिवार, समाज र देशको भविष्य बर्बाद हुनबाट बचाउन सबैले लाग्न जरुरी भएको बताए।

     

    ]]>
    Thu, 09 Feb 2023 16:44:45 +0545 INK NEWS
    टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एघार हजारभन्दा बढी https://m4ink.com/टर्की-र-सिरियामा-भूकम्पमा-परी-मृत्यु-हुनेको-सङ्ख्या-एघार-हजारभन्दा-बढी https://m4ink.com/टर्की-र-सिरियामा-भूकम्पमा-परी-मृत्यु-हुनेको-सङ्ख्या-एघार-हजारभन्दा-बढी अङ्कारा। टर्की र सिरियाको सिमा क्षेत्रमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एघार हजार नाघेको दुबै देशका सरकारी अधिकारी तथा उद्धारकर्मीले बुधबार सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

    टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले भूकम्पबाट सबैभन्दा बढी प्रभावित क्षेत्रको भ्रमण गर्नुभएको छ । राष्ट्रपतिको कार्यालय स्रोतका अनुसार टर्कीमा भूकम्पमा परी आठ हजार ५७४ जनाको मृत्यु भएको छ । यसअघि देशको टर्कीको विपद् व्यवस्थापन निकायले ४० हजारभन्दा बढी मानिस घाइते भएको जनाएको थियो ।

    यसैगरी, सिरियामा कम्तीमा एक हजार २५० जनाको मृत्यु हुनुका साथै दुई हजार ५४ जना घाइते भएको सिरियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ । सिरियामा विपक्षीको कब्जामा रहेको क्षेत्रमा कम्तीमा एक हजार २८० जनाको मृत्यु हुनुका साथै दुई हजार ६०० भन्दा बढी घाइते भएको उद्धारकर्मीलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।

    टर्कीको दक्षिणी प्रान्त कहरामनमारसमा स्थानीय समयअनुसार सोमबार बिहान ४ः१७ बजे ७.७ म्याग्निच्यूडको भूकम्प गएको थियो भने त्यसको केही मिनेटपछि देशको दक्षिणी प्रान्त गाजियान्टेपमा ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो । त्यस्तै सोही दिन दिउँसो १ः२४ मा ७.६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

    टर्की र सिरियामा सोमबार गएको दुई ठूला र घातक भूकम्पको केन्द्रविन्दु रहेको कहरमानमारासमा उद्धारकर्मीहरू जीवित व्यक्तिहरूको खोजीका लागि समय र कठ्याङ्ग्रिँदो जाडोको सामना गरिरहेका छन् । धेरै देश र विश्वव्यापी सहायता एजेन्सीहरूले भूकम्प प्रभावित क्षेत्रहरूमा उद्धार टोली र राहत सामग्रीहरू प्रदान गरिरहेका छन् ।

    यसै क्रममा ८२ सदस्यीय चिनियाँ उद्धार टोली चार्टर्ड विमानबाट आठ हजार किलोमिटरभन्दा बढी उडेर टर्कीको भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्यमा सहयोग गर्न बुधबार अदाना विमानस्थलमा आइपुगेको छ ।

    चिनियाँ उद्धार टोलीका उपप्रमुख वाङ मोले भन्नुभयो, “टोलीले अडियो र भिडियो लाइफ डिटेक्टर, मेडिकल सामग्री र तालिम प्राप्त कुकुरलाई विपद् क्षेत्रमा ल्याउनेछ र तत्काल खोजी तथा उद्धार कार्य सुरु गर्नेछ ।”सिन्ह्वा

    ]]>
    Thu, 09 Feb 2023 13:46:54 +0545 INK NEWS
    भारतीय नागरिकहरुद्वारा नेपाली भूमिमा प्रवेश गरी गोलि प्रहार https://m4ink.com/४०-जना-भारतीय-नागरिकहरुद्वारा-नेपाली-भूमिमा-प्रवेश-गरी-गोलि-प्रहार https://m4ink.com/४०-जना-भारतीय-नागरिकहरुद्वारा-नेपाली-भूमिमा-प्रवेश-गरी-गोलि-प्रहार  कोसी नदीको मध्यभागमा रहेको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१३ गोबरगाढामा बुधबार साँझ भारतीय नागरिकहरु प्रवेश गरी गोली प्रहार गरेका छन् । करिव ३०–४० जनाको समूहमा आएका भारतीय नागरिकले ५–६ राउन्ड गोली फायरिङ गरेको सुरक्षा अधिकारीहरुले बताएका छन् । गोलिको छर्रा लागेर स्थानीय बासिन्दा महेन्द्र पासमान घाइते भएका छन् । उनको घुँडामा छर्रा लागेको छ । 

    मध्य कोसीमा रहेको गोबरगाढाबस्ती भारतीय सीमासित जोडिएको । सो बस्तीका गाईभैंसी चोरी गरी भारततर्फ लाने गरेकोमा पछिल्लो समय स्थानीय बिन्देश्वर रामको भैँसी चोरी भएको घटनामा स्थानीय बासिन्दाहरुले एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिई गोबरगाढामा राखेका थिए । वडाध्यक्ष कुशेश्वर यादवका अनुसार  नियन्त्रणमा राखिएका ती भारतीय नागरिकलाई छुटाउन बन्दुक र घरेलु हातहतियारसहित ३०–४० जनाको समूहमा आएका भारतीय नागरिकहरुले बस्तीमा फायरिङ गर्दै स्थानीयलाई कुटपिटसमेत गरेको र भैँसी चोरेको आरोपमा गोबरगाढावासीले नियन्त्रणमा राखेकालाई लगेको जानकारी प्राप्त भएको छ ।

    ]]>
    Thu, 09 Feb 2023 02:41:30 +0545 INK NEWS
    मेरा लागि गौरव, जिम्मेवारी र चुनौती छ : प्रधानमन्त्री दाहाल https://m4ink.com/मेरा-लागि-गौरव-जिम्मेवारी-र-चुनौती-छ-प्रधानमन्त्री-दाहाल https://m4ink.com/मेरा-लागि-गौरव-जिम्मेवारी-र-चुनौती-छ-प्रधानमन्त्री-दाहाल

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाली जनताका आशाअपेक्षा पूरा गर्न आफ्नो पूरा सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    कम्युनिस्ट आन्दोलनका पुराना नेता, नेकपा (माओवादी केन्द्र)का ज्येष्ठ नागरिक सल्लाहकार मञ्चका केन्द्रीय सदस्य भुवनप्रसाद श्रेष्ठद्वारा लिखित ‘कम्युनिस्ट आन्दोलनका प्रेरक भुवन दाइ’ पुस्तकको शनिबार विमोचन प्रधानमन्त्री दाहालले गोरखाका ठूला विकासका परियोजना निर्माणमा आफ्नो ध्यान गएको बताए ।

    “अहिले ४६ वर्षपछि गोरखाको जनप्रतिनिधिका रुपमा निर्वाचित भएर देशको कार्यकारी प्रमुखको भूमिकामा छु । बूढीगण्डकी जलविद्युत् आयोजना, बेनीघाट–आरुघाट–लार्के सडक निर्माण, जिल्लाको कृषि, पर्यटन र जडीबुटीको विकासमा मेरो ध्यान गएको छ”, उनले भने ।

    गोरखाको जनप्रतिनिधि नहुँदा पनि जिल्लाको समृद्धिमा आफ्नो ध्यान केन्द्रित भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, “गोरखा, आरुघाट मेरो स्मृतिमा ताजै हुन्थ्यो, विगतमा पनि मैले सकेको सहयोग गरिरहेकै हुन्थेँ, अहिले त म त्यहीँको जनप्रतिनिधि छु । मेरो जिम्मेवारी अझ बढेको छ ।” करिब ४० वर्षअघि प्रधानमन्त्री दाहालले गोरखाको आरुघाटस्थित भीमोदय माध्यामिक विद्यालयमा अध्यापन गराएका थिए ।

    प्रतिनिधिसभाबाट विश्वासको मत लिँदा असाधारण अवस्था देखिएको उल्लेख गर्दै उनले झण्डै सिङ्गै सदन नै विश्वासको मतका पक्षमा सहमत भएको बताए । “असाधारण उचाइका साथ मलाई समर्थन प्राप्त भएको छ ।

    प्रधानमन्त्रीमा राष्ट्रिय सहमति भएको मैले अनुभूत गरेको छु । मेरा लागि यो थप गौरव, जिम्मेवारी र चुनौतीको विषय हो ।” प्रधानमन्त्री दाहाललाई प्रतिनिधिसभामा उपस्थित दुई सय ७० मध्ये दुई सय ६८ सांसदले समर्थन गरेका थिए ।

    उनले भने, “सिङ्गो सदन नै विश्वासको मत दिने अवस्थामा आयो । यो नेपाली राजनीतिमा असाधारण परिघटना भयो । करिब राष्ट्रिय सहमति नै भयो । सिङ्गो देशलाई एकताबद्ध भएर जाने वातावरण बनेको छ, देश एकताबद्ध भएर जान्छ ।”

    पुस्तकमाथि चर्चा गर्दै प्रधानमन्त्री दाहालले भने, “भुवन दाईको पुस्तक विमोचन गर्न पाउँदा गौरवको अनुभूति भएको छ । झण्डै ४६ वर्ष पहिले भीमोदय माविमा फर्किएजस्तो अनुभूति भएको छ । पुराना शिक्षक साथीहरू र विद्यार्थीहरू पनि देख्दा छुट्टै आत्मीयता महसुस भएको छ । परिवारका सदस्यहरू पनि हुनुहुन्छ । मलाई युवा जीवनको स्मृति भइरहेको छ ।”

    आरुघाटमा रहँदा आफूले श्रेष्ठसँग बिताएका क्षण अविस्मरणीय रहेको उल्लेख गर्दै उनले श्रेष्ठ र उनका परिवारजन सांस्कृतिकरुपले सुसज्जित, सभ्य र इमान्दार रहेको पाएको स्मरण गरे ।

    “त्यतिबेलाको समय ऊर्जाशील थियो । हामीले उत्साहका साथ मिलेर काम गरेका थियौँ । म जानुपूर्व एसएलसीमा कोही पनि उत्तीर्ण भएका थिएनन् । म शिक्षक भएर गएपछि आठ विद्यार्थी उत्तीर्ण भए”, प्रधानमन्त्री दाहालले भने, “२२÷२४ वर्षको उमेर निकै महत्वपूर्ण र ऊर्जाशील रहेछ । मलाई नयाँ ऊर्जा प्राप्त भएजस्तो अनुभूति भएको छ ।”

    ]]>
    Sun, 15 Jan 2023 15:55:49 +0545 INK NEWS
    Jerusalem bombings: Teenager killed in rare twin attacks at bus stops https://m4ink.com/jerusalem-bombings-teenager-killed-in-rare-twin-attacks-at-bus-stops https://m4ink.com/jerusalem-bombings-teenager-killed-in-rare-twin-attacks-at-bus-stops

    A 15-year-old boy has been killed and 14 other people have been wounded in two suspected bomb attacks at bus stops in Jerusalem, Israeli police say.

    The explosions happened at two busy areas on the outskirts of the city as people were heading to work.

    The teenager who died was an Israeli-Canadian Jewish seminary student named Aryeh Schupak.

    Israel's prime minister said it was an attack that was "different from what we have seen in recent years".

    The atmosphere feels volatile in a year of intensifying violence, as Palestinian gun and knife attacks have targeted Israelis, and Israeli military raids have killed Palestinian gunmen and civilians in the occupied West Bank.

    No group has so far said it was behind the blasts. However, the Palestinian militant groups Hamas and Islamic Jihad both praised the perpetrators of what they referred to as the "operation".

    The first explosion happened in Givat Shaul, close to the main entrance to Jerusalem, just after 07:00 (05:00 GMT) on Wednesday.

    Israeli medics said the blast wounded 12 people, including the teenage boy who died later at the Shaare Zedek Medical Center.

    About 30 minutes later, there was a second blast in Ramot Junction, another entrance to the city. It left three people with minor injuries.

    At the scene of the first explosion, the pavement was scattered with debris. Masked Israeli security forces sealed off the site, while the pieces of a badly damaged bicycle were put into forensics bags.

    One man from a Jewish ultra-Orthodox neighbourhood opposite told the BBC that he was woken as his building shook. Many of those waiting for buses were apparently from the community.

    A small protest was also taking place with a sign held by young Israeli men calling for "revenge".

    ]]>
    Thu, 24 Nov 2022 05:48:19 +0545 INK NEWS