इमरान खानः पाकिस्तानका पूर्वप्रधानमन्त्री गिरफ्तार भएपछि चर्कियो तनाव, इन्टरनेटमा अवरोध
पाकिस्तानका विपक्षी नेता तथा पूर्वप्रधानमन्त्री इमरान खानलाई त्यहाँको अर्धसैनिक बलका अधिकारीहरूले गिरफ्तार गरेपछि तनाव चर्किएको छ।
![इमरान खानः पाकिस्तानका पूर्वप्रधानमन्त्री गिरफ्तार भएपछि चर्कियो तनाव, इन्टरनेटमा अवरोध](https://ichef.bbci.co.uk/news/1024/branded_nepali/E8DF/production/_129651695_4a2cd707747a2bb51394de416928034eeb54570b-1.jpg)
पाकिस्तानका विपक्षी नेता तथा पूर्वप्रधानमन्त्री इमरान खानलाई त्यहाँको अर्धसैनिक बलका अधिकारीहरूले गिरफ्तार गरेपछि तनाव चर्किएको छ।