दक्षिण अफ्रिका बस दुर्घटनाः ४५ जनाको मृत्यु, आठवर्षे बालिका मात्र जीवित

दक्षिण अफ्रिका सडक सुरक्षा कमजोर भएको देशमा पर्छ। दुर्घटनाअघि त्यसै दिन जारी गरिएको इस्टरको सन्देशमा राष्ट्रपति सिरिल रामापोसाले पनि नागरिकहरूलाई 'यसपालिको इस्टरलाई सुरक्षित इस्टर बनाउन सक्दो प्रयास गर्न' आह्वान गरेका थिए।