क्यालिफोर्नियामा फेरि अर्को गोलीकाण्ड, सात जनाको मृत्यु

चिनियाँ नववर्षका बेला मन्टरे पार्क सहरमा भएको भयानक आक्रमणको दुई दिनपछि फेरि क्यालिफोर्निया राज्यमा उस्तै प्रकृतिको गोलीकाण्ड भएको छ।