फिक्सिङ र बेटिङ काण्डका कारण सङ्कटमा नेपाली क्रिकेटको छवि

नेपाल टी-२० क्रिकेट लीगमा मिलेमतो गरेको आशङ्कामा दुई खेलाडी अहिले प्रहरीको नियन्त्रणमा छन्। सुरुदेखि नै विवादमा परेको प्रतियोगिताका कारण कसरी सङ्कटमा परेको छ नेपाली क्रिकेटको छवि?