राष्ट्रपति निर्वाचनको मुखैमा पूर्वराजाको 'सहकार्य प्रस्ताव'ले गरेको सङ्केत

दलहरूले देशको तेस्रो राष्ट्रपति खोजिरहँदा पूर्वराजा ज्ञानेन्द्र शाहले दलहरूसँग सहकार्यको प्रस्ताव गरेका छन्। त्यसको अर्थ के हुनसक्छ?