'बिदा हैन, सबैतिर सुरक्षित आकाशबारे कुरा हुनुपर्छ'

धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले शोक बिदा दिनुको साटो हवाई सुरक्षा जाँच तथा नियमनमा जोड दिनुपर्ने धारणा व्यक्त गरेका छन्। यस किसिमको बिदाले सर्वसाधारण मानिसदेखि राज्यलाई कस्तो प्रभाव पर्छ?