'गाजामा कुनै ठाउँ पनि सुरक्षित छैन, भागेर कहाँ जाने?'

हमासले गरेको अप्रत्याशित आक्रमणपछि इजरेलले गाजामा हवाई आक्रमण गरिरहेको छ। त्यहाँस्थित एक आफ्नो भोगाइबारे भिडिओ ब्लग प्रसारण गरिरहेकी छन्।