राष्ट्रसङ्घको अदालतद्वारा गाजामा खाद्यान्न जान दिन इजरेललाई आदेश

द हेगस्थित अदालतले गाजामा भोकमरी सुरु भइसकेको भन्दै इजरेललाई त्यहाँ बिनाअवरोध खाद्यान्नसहित सहायता सामग्री जान दिन आदेश दिएको छ।