पोखरा विमान दुर्घटना: जाँच आयोगको पछिल्लो विज्ञप्तिले के सङ्केत गर्छ

यती एअरलाइन्सको विमान दुर्घटनामा पर्नुको प्रारम्भिक कारण बेस लेगमा दुवै इन्जिनका प्रोपेलरहरू फेदरमा गएको देखिएको दुर्घटना जाँच आयोगले जनाएको छ। उक्त सूचनाले के सङ्केत गर्छ?