टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा बाह्र हजार, उद्धार कार्यमा ढिलाइ

आलोचकहरूले टर्कीमा विध्वंसकारी प्रकोपपछि सरकारले निकै ढिला प्रतिक्रिया जनाएको आरोप लगाएका छन्। त्यहाँका राष्ट्रपतिले राहत तथा उद्धार कार्यमा ढिलाइ भएको स्वीकार गरेका छन्।