युद्ध सकिएपछि गाजामा कसको शासन? यस्तो छ इजरेली योजना

प्यालेस्टिनी भूभागमा लडाइँ चर्किएकै बेला इजरेली रक्षामन्त्रीले युद्ध सकिएपछि गाजामा के गर्ने भन्ने योजना सार्वजनिक गरेका हुन्।