शेअर बजारलाई उकास्न सक्ने चार कुरा के हुन्?

राष्ट्र ब्याङ्कको कदमपछि पनि शेअर बजारमा “अपेक्षाकृत सुधार” नहुनुका पछाडि केही कारक तत्त्वहरू रहेको लगानीकर्ता र जानकारहरूको भनाइ छ। ती के हुन्?