सन्दीप लामिछानेलाई यूएई पठाउने प्रक्रियामा क्यान, आईसीसीले देखायो चासो

सर्वोच्च अदालतबाट विदेश जान स्वीकृति पाएपछि नेपाल क्रिकेट सङ्घ क्यानले क्रिकेटर सन्दीप लामिछानेलाई यूएई पठाउन आईसीसीलाई अदालतको आदेश लगायतका कागजात पठाएको छ।