कहिले राजाका अगाडि नाराबाजी, कहिले खुर्सानीको धुलो : नेपालको संसद्‌मा भएका थिए यस्ता घटना

नेपालको संसद्‌मा पनि केही दिनअघि भारतको लोकसभाको जस्तै प्रकृतिका केही घटना भएका थिए। एक पटक त संविधानसभाको भवनभित्र खुर्सानीको १० पोका धूलो भेटिएको थियो।