'चमत्कार' बाट उपचारको दाबी गर्ने यी विवादास्पद भारतीय को हुन्

धीरेन्द्र कृष्ण शास्त्री बागेश्वर धाम सरकारका नामले लोकप्रिय छन्। उनी आफूसँग अलौकिक शक्ति रहेको, बिरामीहरूलाई निको पार्न सक्ने र भूतपिशाच लागेका मानिसलाई त्यसबाट छुटकारा दिलाउन सक्ने दाबी गर्छन्।