प्रहरी गुहार्दै महिला सेल पुगेका घरेलु 'हिंसापीडित' पुरुषको समस्या कस्तो

चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्म ४० जना पुरुषले घरेलु हिंसामा परेको भन्दै निवेदन दिएको जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्याङ्क छ।