उडिरहेको विमानको एउटा हिस्सा खसेपछि अमेरिकामा १७१ वटा विमानको उडानमा रोक

शुक्रवारको घटना पोर्टलेन्ड, ओरेगनबाट ओन्टारियो क्यार्लिफोर्नियातर्फ गइरहेको विमान १६,००० फिट उचाइमा पुग्दा भएको थियो। त्यसपछि उक्त विमानले आपत्कालीन रूपमा अवतरण थालेको फ्लाइट ट्रयाकिङ डेटाले देखाउँछ।