रुसी सेनामा नेपाली सुरक्षा निकायलाई बहालवाला र पूर्वकर्मचारी गएकोबारे 'जानकारी हुँदैन'

कुनै पनि अवकाशप्राप्त सैनिकलाई विदेशी फौज वा रोजगारीमा जान स्वीकृति दिने वा लिनुपर्ने प्रचलन नभएको नेपालका सुरक्षा निकायका एक अधिकारीले बताएका छन्।