भूकम्प: टर्की र सिरियाका नेपालीको अवस्था के छ?

शक्तिशाली भूकम्पको चपेटामा परेको टर्की र सिरिया दुवै देशमा नेपालीहरू छन्। तर हालसम्म नेपालीहरू प्रत्यक्ष रूपमा प्रभावित भएका विवरण आफूहरूले नपाएको नेपाली अधिकारीहरूले बताएका छन्।