सफलताको नयाँ परिचय बनेकी रजत पदक विजेता एरिका गुरुङ

एशियाली खेलकुदमा नेपाललाई रजत पदक जिताउने एरिका गुरुङ छ वर्षअगाडि राष्ट्रिय कराँते च्याम्पियनशिपमा पहिलो पटक सहभागी भएकी थिइन्।