इमरान खानः पाकिस्तानका पूर्वप्रधानमन्त्री गिरफ्तार भएपछि चर्कियो तनाव, इन्टरनेटमा अवरोध

पाकिस्तानका विपक्षी नेता तथा पूर्वप्रधानमन्त्री इमरान खानलाई त्यहाँको अर्धसैनिक बलका अधिकारीहरूले गिरफ्तार गरेपछि तनाव चर्किएको छ।