पोखराको सेती खोँचमा यती एअरलाइन्सको विमान खस्यो

काठमाण्डूबाट पोखराका लागि उडेको यति एअरलाइन्सको विमान पोखरा विमानस्थलनजिकै सेती खोँचमा खस्दा विमानमा सवार कम्तीमा ६८ जनाको मृत्यु भएको छ।