अर्जुन तेन्दुलकर: सचिन तेन्दुलकरको छोरा हुनुको बोझ

सचिन तेन्दुलकरका छोरा अर्जुनले यसपाली आइपीएलमा खेलेका छन्। उनीमाथि जति ध्यान दिइयो त्यति ध्यान आइपीएलका अन्य खेलाडीको प्रदर्शनमा विरलै हुने गर्छ।