सुडानको लडाइँ अन्त्य गराउने प्रयासमा पहिलो प्रत्यक्ष वार्ता हुने

करिब तीन सातायता जारी भीषण लडाइँका कारण सयौँ मानिस मारिएका छन् भने झन्डै साढे चार लाख सर्वसाधारण विस्थापित भएका छन्।