प्रधानमन्त्रीकी नातिनीको बिहेमा कानुनले तोकेकोभन्दा धेरै निम्तालु

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' की नातिनीको विवाहमा कानुनले तोकेभन्दा बढी निम्तालु बोलाइएको भन्दै आलोचना भएको छ। विद्यमान कानुमा कस्तो व्यवस्था छ र त्यो कति व्यावहारिक छ?