खसेको फोन निकाल्न जलाशय सुकाउने कर्मचारी भारतमा निलम्बित

हाल निलम्बित भएका ती व्यक्तिले सेल्फी खिचिरहेको समयमा उनको मोबाइल फोन पानीमा खसेको थियो।