युक्रेनमा बख्मुत सहरको अवस्था खराब, रुसलाई सैन्य सहयोग नगर्न चीनलाई अमेरिकी चेतावनी

युक्रेनमाथि आक्रमण गर्दा नष्ट भएका सैन्य उपकरणहरू प्रतिस्थापन गर्ने रुसी क्षमता "बिस्तारै खतरामा परेको" बताइन्छ। चीनले रुसलाई त्यस्तो हतियार आपूर्ति गरे "गम्भीर" नतिजा निम्त्याउने अमेरिकाको चेतावनी छ।