भूकम्पः टर्कीमा केही घण्टाभित्रै दोस्रो शक्तिशाली भूकम्प

टर्कीमा सोमवार बिहान ७.८ म्याग्निच्युड र अपराह्न ७.५ म्याग्निट्युडका छुट्टाछुट्टै भूकम्पबाट भएका क्षतिको विवरण आउने क्रम जारी छ। भूकम्पबाट छिमेकी सिरियामा पनि ठूलो क्षति भएको विवरण आएका छन्।