गौतम बुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान बन्द, पोखरामा अनुमति लिन 'कोही आएन'

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले अन्तर्राष्ट्रिय उडान ठप्प भएको छ भने पोखराबाट उडानका लागि अनुमति लिन कुनै वायुसेवा प्रदायक नै आएका छैनन्।