काठमाण्डूका मेयर बालेन्द्र शाहका कतिपय टिप्पणी किन विवादमा पर्छन्?

मङ्गलवार गरेको एउटा फेसबुक पोस्टमा मेयर बालेन्द्र शाहले राजनीतिक दलका नेताहरूलाई 'चोर'को सङ्ज्ञा दिएका छन्।