हमास आक्रमणपछि सम्पर्कविहीन मानिसहरूको खोजीमा भौँतारिँदै आफन्त

शनिवार गाजानजिकै मरुभूमिमा एउटा इजरेली साङ्गीतिक कार्यक्रम हेर्न सयौँ मानिसहरू गएका थिए। त्यही बेला त्यहाँ हमासका लडाकुहरूले धावा बोले।