भोकाएको जङ्गली हात्तीले जब गाडीभित्र सूँड छिरायो

श्रीलङ्काको याला राष्ट्रिय निकुञ्जभित्र एउटा हात्तीले गाडीतिर लम्किएर भित्र सूँड छिराएर खानेकुरा खोजेपछि अस्ट्रेलियाबाट आएका पर्यटकहरू स्तब्ध बने।