इजरेलमा आक्रमणको योजनालाई इरानले सहयोग गरेको हो?

वालस्ट्रिट जर्नलमा प्रकाशित एक विवरणमा नाम उल्लेख नगरिएका हमासका र लेबनिज गुरिल्ला हिजबुल्लाहका सदस्यलाई उद्धृत गर्दै इरानले एक साताअघि नै इजरेलमा आक्रमणका लागि अनुमति दिएको उल्लेख छ।