२५३ नेपाली विद्यार्थीलाई इजरेलबाट ल्याइयो, शव आउन समय लाग्ने

हमासले इजरेलमा आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीसहित धेरै जनाको ज्यान गएपछि सयौँ नेपालीले स्वदेश फर्किने इच्छा देखाएका छन्।