गाजाको अस्पतालमा पुग्दा देखियो हृदयविदारक दृश्य

गाजास्थित एक अस्पतालमा पुग्दा बीबीसीको एउटा टोलीका सदस्यहरूले आफ्नै आफन्त र साथीहरू नै मारिएको वा घाइते भएको देखे।