पोखरा विमान दुर्घटनाः ७१ जनाको शव भेटियो, अझै एकजनाको अवस्था अज्ञात

पोखराको सेती खोँचमा अहिलेसम्म ७१ जनाको शव सङ्कलन गरिएको तर अझै एकजना नभेटिएको अधिकारीहरूले बताएका छन्।