जासुसी बलुन, भूउपग्रह र उड्ने वस्तुहरू- हामीलाई आकाशबाट केले हेरिरहेछ?

संयुक्त राज्य अमेरिकाले एकहप्ताभन्दा केही बढी समयभित्र उत्तर अमेरिकामा चारवटा ‘उडिरहेका बस्तुहरू’ लाई प्रहार गरेर खसालिसकेको छ। पहिलो त्यस्तो बस्तु बलुन थियो तर अन्य तीनवटा के थिए भन्ने कुरा अस्पष्ट नै छ।