इरानले हिन्द महासागरमा एक तेल ट्याङ्करमाथि ड्रोन आक्रमण गरेको अमेरिकी भनाई

पेन्टागनका अनुसार केम प्लूटो पानीजहाज भारतीय तटभन्दा झण्डै ३७० किलोमिटर पर हुँदा शनिवार १० बजे उक्त घटना भएको थियो।