चितवनको धुर्बे हात्तीमा स्याटलाइट कलर जडान, त्यसले अब के फरक पार्छ?

कुनै बेला निकै जनधनको क्षति पुर्‍याएको धुर्बे हात्तीले दशै-तिहारपछि पुनः गाउँमा पसेर घरहरू भत्काउन थालेपछि निकुञ्ज कर्मचारीहरूले त्यसको निगरानी गर्दै आएका थिए।