भारतसँग पराजित भएसँगै नेपाल एसीसी यू-१९ एसिया कपबाट बाहिरियो

१९ वर्षमुनिको समूहमा मङ्गलवारको खेलमा नेपाली टोली भारतसँग १० विकेटले पराजित भएको छ। नेपालका कुनै पनि खेलाडीले दोहोरो अङ्कको रन बनाउन समेत सकेनन्।