उत्तर कोरियाद्वारा प्रहार गरिएको क्षेप्यास्त्र कस्तो हो?

जापान सरकारका प्रवक्ताका अनुसार 'सी अफ जापान'मा शनिवार साँझ खसालिएको उक्त क्षेप्यास्त्र ५,७०० किलोमिटरको उचाइमा पुगेको थियो। अन्तरिक्षको छेउ झण्डै १०० किलोमिटर हुनेमा यो निकै नै माथि हो।