गाजामा तीनजना बन्धक भुलवश मारिएको इजरेली सेनाको भनाइ

इजरेली सेनाले आत्मग्लानी महसुस गरेको जनाउँदै ती बन्धकहरूको उत्तरी गाजामा तैनाथ फौजहरूको गोली प्रहारबाट मृत्यु भएको जनाएको छ।