राष्ट्रपति पुटिनको कार्यालय भन्छ: रुसी सेनामा विदेशी नागरिकले सेवा गर्न पाउँदैनन्

रुसी सेनामा रहेका नेपाली नागरिकलाई स्वदेश फर्काइदिन प्रधानमन्त्री पुष्पकमल दाहालले अनुरोध गरिरहँदा रुसको राष्ट्रपति कार्यालयले त्यसबारे बीबीसी नेपालीलाई प्रतिक्रिया जनाएको छ।