थकान र मानसिक स्वास्थ्यः के हो 'बर्नआउट', चरम थकान कसरी थाहा पाउने, यसबाट जोगिने कसरी?

डब्लूएचओले 'बर्नआउट' अर्थात् कामका कारण हुने चरम थकानलाई कामको निरन्तरको तनावसँग जोडिएको एक लक्षण भनी व्याख्या गरेको छ। कामको चाप र त्योभन्दा केही बढी गम्भीर अवस्था बीच भिन्नता छ। त्यो छुट्याउने तीन सङ्केत के के छन् त?