नेपालीको उद्धार गर्न नेपाल वायुसेवा निगमको विमान इजरेलतर्फ

परराष्ट्र मन्त्रालयले नेपाल फर्कन चाहने नेपालीहरूलाई स्वदेश फिर्ता ल्याउनका लागि आइतवार राति २५० सिटको नेपाल एयरलाइन्सको जहाज काठमाण्डूबाट तेल अभिभतर्फ गएको जनाएको छ।