लिङ्देनसहित चार उपप्रधानमन्त्री, १५ जना पहिलो पटक मन्त्रिपरिषद्‌मा

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मङ्गलवार राप्रपाबाट राजेन्द्र लिङ्देनलाई उपप्रधानमन्त्री बनाउँदै मन्त्रिपरिषद् विस्तार गरेका छन्।