हमासका लडाकुहरूले इजरेलमा किन गरे भीषण आक्रमण

गाजाविरुद्ध गरिएको नाकाबन्दी र अल-अक्सा मस्जिदसम्बन्धी चिन्ता उक्त आक्रमणका केही कारण भएको हमास समूहले जनाएको छ।