नेपाली विद्यार्थीलाई फर्काउन परराष्ट्रमन्त्री इजरेलमा, शव ल्याउन केही समय लाग्ने

हमासले इजरेलमा आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीसहित धेरै जनाको ज्यान गएपछि सयौँ नेपालीले स्वदेश फर्किने इच्छा देखाएका छन्।