तीनजना अमेरिकी राष्ट्रपतिसँग काम गरिसकेकी कूटनीतिज्ञ काठमाण्डू आउँदै, भ्रमणको सन्देश के?

राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्डको भ्रमणले माओवादी नेतृत्वको नयाँ सरकारसँग सम्बन्ध विस्तार गर्ने उद्देश्य राखेको हुनसक्ने विज्ञहरूको भनाई छ।